स्वास्थ्य सम्बन्धित समाचारहरू

लामो समय सम्म निशन्तानपन हुँदा बाबु आमा बन्न खोजेका दम्पति धेरै दुखी हुन सक्छन् जसले गर्दा कहिलेकाहीं श्रीमान वा श्रीमतीलाई डिप्रेसन समेत हुन सक्छ र समयमै जाँच गराएर सही उपचार लिँदा धेरै जोडीहरू सफलतापूर्वक अभिभावक बन्न सक्ने सम्भावना हुन्छ

समाजमा अटिजमप्रति रहेको भ्रम, डर, र पूर्वाग्रहलाई हटाउँदै यथार्थ बुझाइलाई फैलाउनु पनि हामी सबैको कर्तव्य हो । जब बच्चालाई समयमै सहारा दिइन्छ, उसले पनि आफ्नो योग्यताको अधिकतम उपयोग गर्दै जीवनमा प्रगति गर्न सक्छ

गर्भावस्थामा अत्यधिक तनाव, धुवाँ वा प्रदूषणमा लामो समयसम्म रहनु अटिजमको सम्भावना बढाउने कारक मानिन्छ। साथै, समयभन्दा अघि जन्मनु, आमाको पोषणमा कमी, वा जन्मपछिको दीर्घकालीन स्वास्थ्य समस्या पनि यसका कारण बन्न सक्छन्।

एलोभेराले रगत सफा गर्छ र शरीरभित्रको अंगहरूलाई स्वस्थ राख्छ। मधुमेह (सुगर) का बिरामीले पनि डाक्टरको सल्लाहमा एलोभेरा सेवन गर्न सक्ने बताइन्छ।

पानी सबैभन्दा आधारभूत, सस्तो र जीवनदायी पेय हो जसले हरेक कोशिकालाई सक्रिय बनाउँछ, रक्त संचारलाई सहज बनाउँछ र डिहाइड्रेशनबाट बचाउँछ ।

डेंगु ज्वर (Dengue Fever) पछिल्ला केही वर्षयता नेपालमा पनि गम्भीर रुपमा फैलिरहेको एक संक्रामक रोग हो। विशेषतः वर्षा यामको समयमा यो रोग व्यापक रुपमा देखिने गर्दछ। यो एडिस इजिप्टाई (Aedes Aegypti) नामक मच्छरको टोकाइबाट सर्छ। समयमै सतर्कता र उचित सावधानी नअपनाएमा डेंगुले ज्यानसम्म पनि लिन सक्छ।