PRABIDHI Logo
PRABIDHI Text Logo

शिक्षा सम्बन्धित समाचारहरू

लकडाउनमा कसरी अनलाइनबाट आम्दानी गर्ने
लकडाउनमा कसरी अनलाइनबाट आम्दानी गर्ने

बिश्वको कुनै एक कुनामा बसेर अर्को कुनामा इन्टरनेट मार्फतबाट धेरै किसिमका कामहरु गर्न सकिन्छ । जसलाई आइटी आउटसोर्सिंग, अनलाइन फ्रिल्यान्सिंङ, अफ्सोर डेभलपमेन्ट भन्ने गरिन्छ । हाल कोरोना भाइरसको महामारी फैलिएसंगै ‘वर्क फ्रम होम’, अनलाइन क्लास, भिडियो कन्फ्रेन्सिङ गर्नका लागि प्रयोग गरिने गुगल मिट तथा जुमका प्रयोगकर्ताहरु बढेका छन् । अहिलेको समयमा जुम लोकप्रिय हुदै गएको छ । दैनिक रुपमा जुम चलाउनेको संख्या सन् २०१९ डिसेम्बर महिनामा १ करोड थियो भने सन् २०२० मार्च महिनासम्म पुग्दा २० करोड पुगेका छन् ।

अनलाइन शिक्षाको उदय: महामारीपछि शिक्षा क्षेत्रमा आएको परिवर्तन
अनलाइन शिक्षाको उदय: महामारीपछि शिक्षा क्षेत्रमा आएको परिवर्तन

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले हाम्रो दैनिक जीवनका सबै पक्षमा परिवर्तन ल्यायो। यसले शिक्षा क्षेत्रलाई पनि गहिरो प्रभाव पारेको छ। विद्यालय, कलेज, विश्वविद्यालयहरू बन्द हुन थालेपछि अनलाइन शिक्षा माध्यमले तीव्र गतिमा विकास पाउन थाल्यो। यो परिवर्तनले शिक्षण–शिक्षणको तरिका, पहुँच, गुणस्तर र सिकाइको अनुभवमा नयाँ आयाम थपेको छ। यस ब्लगमा हामी अनलाइन शिक्षाको उदयका कारणहरू, यसको प्रभाव, चुनौती र भविष्यका सम्भावनाहरूको विस्तृत समीक्षा गर्नेछौं।